एसएमसमार्फत राजनीतिक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी
khabarhub.com|
बिहिबार, 15 जनवरी 2026, 01:11 अपराह्न
Share
काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका सन्देश प्रवाह भएपछि सम्बन्धित सेवा प्रदायकहरूलाई सचेत गराएको छ । टेलिकमका अनुसार जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने सन्देश नपठाउन स्पष्ट निर्देशन दिइएको छ । आगामी दिनमा सर्वसाधारणको मोबाइल नम्बरमा यस्ता सन्देश पठाए कारबाही गरिने सङ्केत टेलिकमले दिएको छ । टेलिकमले कुनै […]