राष्ट्रिय समाचार
गोबर गणेश’ आजबाट प्रदर्शनमा
काठमाडौं । बल्छी धुर्वे ९मरिचमान श्रेष्ठ०को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथावस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ । काठमाडौंमा सुखसयलको जीवन बिताउने सपना पुरा नहुँदाको कथा ‘गोबर गणेश’मा हेर्न […]
पूरा समाचार पढ्नुहोस्