राष्ट्रिय समाचार

गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

khabarhub.com | बिहिबार, 15 जनवरी 2026, 12:56 अपराह्न
Share
गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त
काठमाडौं– नेपाली कांग्रेसको नयाँ विशेष महाधिवेशनपछि गठन भएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले देवराज चालिसेलाई पार्टीको प्रवक्ता नियुक्त गरेको छ । विशेष महाधिवेशन सम्पन्न भएसँगै बसेको कार्यसमितिको प्रारम्भिक बैठकले सङ्गठनात्मक जिम्मेवारी बाँडफाँड गर्ने क्रममा चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।  अब पार्टीका निर्णय, धारणा र गतिविधिबारे आधिकारिक रूपमा जानकारी गराउने जिम्मेवारी अब चालिसेले सम्हाल्ने छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}