बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज
khabarhub.com|
बिहिबार, 15 जनवरी 2026, 10:04 पूर्वाह्न
Share
काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्सले बिहीबार खेल्दैछ। बिहीबार साँझ ५:४५ बजे सुरु हुने खेलमा सन्दीपको टिम वारियर्सले सिल्हेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। सन्दीपको टिमले अहिलेसम्म आठ खेल खेल्दा ६ जित निकाल्दा दुई हारको सामना गरेको छ। १२ अंक जोडेको राजशी तालिकाको शीर्ष स्थानमा छ। […]