खेलकुद
इएफएल कप : सेमिफाइनल पहिलो लेगमा आर्सनलले चेल्सीलाई हरायो
१ माघ, काठमाडौं । इंगिलस फुटबल लिग (इएफएल) को सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३-२ ले पराजित गरेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि बेन ह्वाइट, भिक्टोर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले एक-एक गोल गरे । चेल्सीका लागि अलेजान्द्र गार्नाचोले दुई गोल गरेपनि हार टार्न पर्याप्त भएन । अब आर्सनल र चेल्सीबीचको दोस्रो […]
पूरा समाचार पढ्नुहोस्