खेलकुद
सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा
काठमाडौँ । सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न सेमिफाइनल खेलमा सेनेगलले इजिप्टलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । सेनेगलको जितका लागि खेलको ७८औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
त्यस्तै अर्को सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो...
पूरा समाचार पढ्नुहोस्