हेडलाइन

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटधाममा भक्तजनको घुईँचो

kendrabindu.com | बिहिबार, 15 जनवरी 2026, 08:10 पूर्वाह्न
Share
माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटधाममा भक्तजनको घुईँचो
दमौली। चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । मेलाको अवधिमा […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?