राष्ट्रिय समाचार
तराईका केही स्थानमा कुहिरो, पहाडी र हिमाली भू–भागमा आंशिक बदली
आगामी २४ घण्टामा तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने र पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो देखिनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो तथा हुस्सु यथावत् रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू&nd...
पूरा समाचार पढ्नुहोस्