राष्ट्रिय समाचार
देश बचाउन एमालेसँग पनि वृहत् एकताको पक्षमा छौं : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले देश बचाउन एमालेसहितका वामपन्थी दलसँग वृहत् एकताको निम्ति तयार रहेको बताएका छन् ।
बुधबार नेपाली कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले १० कम्युनिस्ट दल मात्रै मिलियो भनेर चुप लागेर नबस्ने बताएका हुन् ।
‘१० कम्युनिस्ट मिलेर पुग्यो भन्नेमा छैनौं । अरूलाई पनि एकताबद्ध गर्न तयार छौं । बाँकी रहेका कमरेडलाई पनि सौहार्द ढंगले समाजावादी मोर्चामा ल्याउन अग्रसर हुन्छौं । एमालेसँग पनि वृहत् एकताको निम्ति हामी तयार छौं...
पूरा समाचार पढ्नुहोस्