विशेष
सरकारले पठायो दुर्गा प्रसाईंलाई पत्र
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलमा आउन भन्दै सरकारले पत्र पठाएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बुधबार प्रसाईंको ‘नागरिक बचाउ महाअभियान’ कार्यालयमा पत्र बुझाइएको हो। गृह स्रोतका अनुसार यसअघि प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र लेखी विभिन्न विषयमा छलफलका लागि समय मागेका थिए। सोही पत्रको जवाफस्वरूप मन्त्रालयले कात्तिक २६ गते छलफलका लागि समय तोकेको हो।
मन्त्रालयको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले बुझाएका हुन् भने भक्तपुरस्थित कार्यालयमा महाअ...
पूरा समाचार पढ्नुहोस्