प्रवास
हिमाचल प्रदेश ग्याँस विस्फोट- नौं नेपालीसहित १० जनाको शव बरामद
काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लाको अर्की बजारमा आइतबार राति भएको ठूलो आगलागीपछि खोजी अभियानको क्रममा बुधबार थप सात जलेका अवशेषहरू फेला परेका छन् ।
दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । भारतीय अधिकारीहरूले मृतकहरूमा नौ नेपाली नागरिक रहेको र एक बिहारका आठ वर्षीय बालक रहेको बताएका छन् । ग्याँस विस्फोटबाट भएको आगलागी भयानक रहेको र अहिलेसम्म कुनै पनि शव...
पूरा समाचार पढ्नुहोस्