हेडलाइन
सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदी पनि बढ्यो
काठमाडौँ । सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार १० […]
पूरा समाचार पढ्नुहोस्