राष्ट्रिय समाचार
देउवासँगको 'निर्णायक वार्ता' निष्कर्षविहीन भएपछि अब तीव्र गतिमा निर्वाचन प्रक्रिया अगाडि बढाइने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको छलफल बिनानिष्कर्ष टुंगिएपछि अब विशेष महाधिवेशनमा निर्वाचनको प्रक्रिया तीव्र रूपमा अगाडि बढ्ने भएको छ । बुधबार बिहान भएको 'निर्णायक वार्ता' विनानिष्कर्ष टुंगिएपछि अब निर्वाचनको प्रक्रिया तीव्र रूपमा अगाडि बढाइने विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।
देउवा निवास महाराजगन्जमा भएको छलफल सभापति देउवाले राजीनामा दिएर पार्टीको सक्रिय भूमिकाबाट अलग हुन अस्वीकार गरेपछि बिनानिष्कर्ष टुंगिएको थियो ।
क...
पूरा समाचार पढ्नुहोस्