अर्थतन्त्र

मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न, विधेयक र बजेट सर्वसम्मत पारित

kendrabindu.com | बुधबार, 14 जनवरी 2026, 08:56 पूर्वाह्न
Share
मोदी गाउँपालिकाको १८ औँ अधिवेशन सम्पन्न, विधेयक र बजेट सर्वसम्मत पारित
पर्वत। मोदी गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले विभिन्न कार्यक्रम संशोधन, ऐन तथा विधेयकहरू सर्वसम्मत पारित गरेको छ । उपाध्यक्ष बिमल लामिछानेले प्रस्तुत गरेको आर्थिक वर्ष ०८२÷०८३ को बजेट योजना, कार्यक्रम संशोधन र रकम व्यवस्थापन सर्वसम्मत पारित भएको छ। साथै आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व, बिनीयोजन ऐन २०८२ संशोधन र विज्ञापन व्यवस्थापन […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}