राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 04:07 अपराह्न
Share
काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ । मंगलबारदेखि लागू हुनेगरी राष्ट्र बैंकले पौडेललाई सो जिम्मेवारी दिएको हो । २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ । हाल उनी मानव संसाधन […]