नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : एमाले उपाध्यक्ष पौडेल
khabarhub.com|
Wednesday, 05 Nov 2025, 06:28 PM
Share
लुम्बिनी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधनमार्फत नयाँ अन्तरिम सरकार गठन गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जेन-जीका माग सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। ‘संविधानको रक्षा गर्दै देशलाई अघि बढाउन र देशलाई संवैधानिक मार्गबाट अगाडि […]