समाज

चित्लाङमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 02:52 अपराह्न
Share
चित्लाङमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार
नेपाल टेलिकमले मकवानपुरको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवाको विस्तार गरेको छ । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको थाहा नगरपालिका-९ मा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा यही कार्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको शुरूआत भएको हो ।  ग्राहकको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थामा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए ।  हाल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?