खेलकुद

दुई रनले अर्धशतक बनाउन चुके भीम सार्की

lokaantar.com | Wednesday, 05 Nov 2025, 01:11 PM
Share
दुई रनले अर्धशतक बनाउन चुके भीम सार्की
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको हो । उनी केवल दुई रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीमले भेलियन फर्किनुअघि ६८ बलमा सात चौका पनि प्रहार गरे । भीमलाई ध्रुव परासरले कप्तान एलिसन सराफुद्वारा नै क्याच गराएका थिए । २३औँ ओभरको दोस्रो बलमा उनी आउट हुँदा नेपालले केवल ९४ रन बनाएको छ ।  दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डम...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?