राष्ट्रिय समाचार
एमाले विभाजन गर्दा जे भनिएको थियो, समीक्षा नै नगरी प्रचण्डलाई पार्टी बुझाउने काम भयो– घनश्याम भुसाल
नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया अस्वीकार गरेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले विभाजनको बेला गरेका प्रतिवद्धताबारे सामान्य समीक्षा नै नगरी पार्टी बुझाउने काम भएको आरोप लगाएका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसालले समीक्षा नै नगरी अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी बुझाउने काम गरेको आरोप लगाए ।
‘एमाले विभाजन हुँदा कम्युनिस्ट आन्दोलन पुर्नगठन र रुपान्तरणको जिम्मा हाम्रो काँधमा आएको छ भनिएको थियो । कम्युनिस्ट आन्दोलन पुर्नगठन र रुपान्तरणमा के काम भय...
पूरा समाचार पढ्नुहोस्