खेलकुद

भीम सार्कीसँग ७४ रनको साझेदारी गर्दै पेभेलियन फर्किए आसिफ शेख

lokaantar.com | Wednesday, 05 Nov 2025, 12:50 PM
Share
भीम सार्कीसँग ७४ रनको साझेदारी गर्दै पेभेलियन फर्किए आसिफ शेख
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको हो । ओपनर ब्याट्सम्यान आसिफ शेख दूर्भाग्यपूर्ण तरिकाले रन आउट हुँदै पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले आउट हुनुअघि ३४ रन बनाए । उनले ४८ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । १८औं ओभरको चौथो बलमा आसिफ शेख आउट हुँदा नेपालले ७८ रन बनाएको छ । पहिलो विकेटका रूपमा कुशल भुर्तेल आउट भएपछि आसिफ शे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?