राष्ट्रिय समाचार

एकीकृत समाजवादी चार टुक्रा : झाँक्री-भुसालको छुट्टाछुट्टै पत्रकार सम्मेलन, झलनाथको बेग्लै दौडधूप

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 12:20 अपराह्न
Share
एकीकृत समाजवादी चार टुक्रा : झाँक्री-भुसालको छुट्टाछुट्टै पत्रकार सम्मेलन, झलनाथको बेग्लै दौडधूप
नेकपा (माओवादी केन्द्र)सहितका दलसँगको एकता प्रक्रियामा सहभागी नभएका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अलग्गै राजनीतिक मोर्चा बनाउने तयारी गरेका छन् । त्यसका लागि उनले छुट्टै पत्रकार सम्मेलन आयोजना गरेका छन् ।पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको बहुमत पक्ष माओवादी केन्द्रसहितका दलसँग एकता प्रक्रियामा सहभागी भएपछि महासचिव भुसालले ‘एकीकृत समाजवादीको पुनर्गठन’ गर्ने घोषणा गर्दै आएका छन् ।यसैबीच, नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताले समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गरेका छन् । नेतृ झाँ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}