विशेष
घरायसी विवादमा श्रीमतीको हत्या
पश्चिम नवलपरासी सुनवलका एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । सुनवल नगरपालिका– १३ घ्यूडल्ला बस्ने ६२ वर्षीया खड्काबहादुर थापाले मंगलबार धारिलो हतियार प्रयोगगरी श्रीमती भिमकला थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य घरायसी विवादमा खुर्पा प्रहार गरी ५५ वर्षीया श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ । भिमकला उनकी कान्छी श्रीमती हुन् ।
घर नजिकै छिमेकीको घरमा तरकारी बनाउन टमाटर माग्न पुगेकी श्रीमतीलाई फर्किने क्रममा थापाले खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ...
पूरा समाचार पढ्नुहोस्