विशेष
धेरैपटक फुट्यौं, अब फुट्ने होइन- जुट्ने समय हो : कुन्तीदेवी पोखरेल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेतृ तथा उद्यमी कुन्ती पोखरेलले अहिले फुट्ने समय नभई जुट्ने समय भएको बताएकी छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अहिले हात छुट्याउने होइन, काँधमा काँध मिलाउने बेला भएको बताएकी छन् ।
आफूहरू एक भएर उठ्दा परिवर्तन कसैले रोक्न नसक्ने उनको भनाइ छ । 'धर्म, जात, भाषा फरक होला, तर मुटुको धड्कन एउटै हो नेपाल । हामीले धेरै विभाजन सह्यौं, धेरैपटक फुट्यौं, तर अब फुट्ने समय होइन, जुट्ने समय हो,' उनले लेखेकी छन्, 'देश बनाउने संकल्प हामी सबैको हो, त्यसैल...
पूरा समाचार पढ्नुहोस्