हेडलाइन
आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपाल र युएईको आज अन्तिम खेल
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली युएई प्रतिस्पर्धा गर्दैछन्। दुबई इन्टरनेसनल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। यो खेल दुवै टोलीका लागि लिग–२ को अंक तालिकामा सुधार गर्ने महत्त्वपूर्ण अवसर हो। जितविहीन नेपालले आज युएईलाई हराउँदै लिग–२ […]
पूरा समाचार पढ्नुहोस्