अन्तर्राष्ट्रिय
फिलिपिन्समा कालमेगी आँधी, अहिलेसम्म ५२ जनाको मृत्यु
काठमाडौँ । फिलिपिन्समा कालमेगी आँधीबाट अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । शक्तिशाली आँधीका कारण लाखौं घरबारविहीन भएका छन् । हाल १३ जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ । सबैभन्दा धेरै विनाश घना जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा धेरै मृत्यु भएको छ ।
धेरै मानिसहरूले घरको छतमा आश्रय लिइरहेका छन् भने कार...
पूरा समाचार पढ्नुहोस्