विशेष
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बिहान साढे ११ बजेदेखि शुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मंगलबारको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टा छुट्टै महाधिवेशनको कार्यतालिका पेश गरेका छन ।
महामन्त्री थापाले फागुन २१ को चुनावअघि नै महाधिवेशन...
पूरा समाचार पढ्नुहोस्