समाज
चुनाव हुँदैन कि भनेर शंका गर्नुपर्ने ठाउँ छैन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
१८ कात्तिक, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुँदैन कि भनेर आशंका गर्नुपर्ने ठाउँ नरहेको बताएका छन् । प्रतिनिधि सभा विघटन र सरकार गठनविरुद्ध सर्वोच्चमा एक दर्जनबढी रिट दायर भएका छन् । सर्वोच्च अदालतमा संसद विघटन र सरकार गठनविरुद्धको मुद्दा विचाराधिन अवस्थामै रहेको अवस्थामा के हुन्छ भन्ने प्रश्नमा उनले यस्तो जवाफ दएका […]
पूरा समाचार पढ्नुहोस्