जनार्दनको अभियानमा उपस्थित भइनन् बहिनी नारायणी शर्मा
khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 03:05 अपराह्न
Share
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मंगलबार गरेको पत्रकार सम्मेलनमा जनार्दन शर्माकी बहिनी नेत्री नारायणी उपस्थित भइनन् । नेता राम कार्की र सन्दीप पुनसहित सहभागी पत्रकार सम्मेलनमा उनकै परिवारका सदस्यहरू नदेखिएका हुन् । नेकपा एकीकृत समाजवादीसहित ८ दलसँग मिल्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा असहमति जनाउँदै जनार्दनले फरक मत राखेका छन् । उनी माओवादीको […]