खेलकुद
                ए डिभिजन लिग अर्को बर्ष
                    
                         काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्ष २०८३ पुस ९ गतेबाट राष्ट्रिय लिग हुने घोषणा गरेको छ ।
सोमबार एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीच भएको सम्झौता अनुसार आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय गरको हो ।
ए डिभिजन लिग भने होमेन अवे फर्म्याटमा अर्को वर्षको पुस ३ गतेबाट सुरु हुने भन्दै विज्ञप्ति सार्वजनिक गरिएको छ । एन्फाद्वारा आयोजना हुने...
                        पूरा समाचार पढ्नुहोस्