khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 02:58 अपराह्न
Share
काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको प्रतिलिपि लिएकी छन्। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भंगालस्थित निवासमा तोडफोड र आगजनी गरिँदा उनको नागरिकता जलेको थियो। उनी मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर प्रतिलिपि लिएकी हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी