खेलकुद
                आगामी पुष ९ मा राष्ट्रिय लिग हुने
                    
                        काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा साेमबार एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो । यस्तै, बैठकले यस वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने निर्णय गरेको छ । ‘ए’ डिभिजन लिग पछिल्लो पटक २०७९ […]
                        पूरा समाचार पढ्नुहोस्