बिजनेस
                राष्ट्र बैंकका एक दर्जन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
                    
                        १८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक दर्जन कार्यकारी निर्देशकको सरुवा गरेका छन् । गभर्नरले सोमबार निर्णय गर्दै बुधबारदेखि कार्यान्वयन हुने गरी ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् । गभर्नर कार्यालयका अनुसार जिम्मेवारी हेरफेर भएका कार्यकारी निर्देशकमध्ये मौद्रिक व्यवस्थापन विभागका दयाराम शर्मा पङ्गेनी गभर्नरको कार्यलयमा तानिएका छन् । त्यसैगरी बैंक तथा […]
                        पूरा समाचार पढ्नुहोस्