हेडलाइन
रवि लामिछानेसँग दोस्रो तहका नेताको भेटवार्ता सकियो, अब पालो बालेनसँग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सहमतिको अन्तिम चरणमा पुगेका छन् । रास्वपा सभापति लामिछानेसँग सहमतिको खाका तयार पार्ने काममा लागिरहेका कुमार बेन, असीम शाह र आसिफ शाहको भेटवार्ता सकिएको छ । अब उनीहरुले मेयर बालेनसँग निर्णायक भेटघाटको तयारी गरेका छन् । रवि र बालेनबिच पार्टी […]
पूरा समाचार पढ्नुहोस्