अर्थतन्त्र
प्रभु बैंकका सिइओ अशोक शेरचन रिहा
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा रिहा भएका छन् ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखिएकोले धरौटीमा छाड्ने निर्णय गरेको हो ।
अघिल्लो पटक म्याद थप गर्न लैजाँदा विशेष अदालतको इजलासले गरेको आदेश अनुसार थप प्रमाणहरू तत्काल प्राप्त नभएपछि शेरचनलाई...
पूरा समाचार पढ्नुहोस्