राष्ट्रिय समाचार
अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी चढेको जीप दुर्घटना, चालकको मृत्यु
बुटवल । अर्घाखाँचीजिल्लाको भूमिकास्थान नगरपालिका- १० धनचौरमा विद्यार्थी बोकेको जीप दुर्घटना भएको छ ।
भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिएका छन् ।
राष्ट्रपति रनिङशील्ड प्रतियोगिता कार्यक्रममा सहभागी हुन जादै गरेका...
पूरा समाचार पढ्नुहोस्