राष्ट्रिय समाचार
विशेष महाधिवेशन बोलाउन माग गर्दै गगन र पूर्णलाई बुझाइयो स्मरण पत्र
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले कार्यवाहक सभापति र महामन्त्रीलाई स्मरण पत्र बुझाएका छन् ।
समयमै नियमित महाधिवेशन हुने विश्वस्त आधार नदेखिएको भन्दै विशेष महाधिवेशनका लागि स्मरण पत्र बुझाइएको हो ।
'स्वभाविक रूपमा महाधिवेशन माग गरेका थियौं । तर, नियमित महाधिवेशन हुने विश्वस्त आधार देखिएन । नियत हो कि के हो थाहा भएन । हामीले मागेको विशेष महाधिवेशनको औचित्य पुष्टि भएको छ । विधानबमोजिम मागिएको विशेष महाधिवेशन होस् भनी स्मरण पत्र बुझाएका छौं ।'
केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँ...
पूरा समाचार पढ्नुहोस्