बिजनेस
रुख टमाटरको मूल्य बढ्यो, प्रतिकिलो कति ?
९ पुस, काठमाडौं । स्थानीय बजारमा रुख टमाटरको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज बुधबार रुख टमाटरको मूल्य प्रतिकिलो थोकमा औसत ५० रुपैयाँ बढेको छ । हिजो मंगलबार प्रतिकिलो थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ८० र औसत १ सय ६० रुपैयाँमा किनबेच भएकोमा […]
पूरा समाचार पढ्नुहोस्