प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा
khabarhub.com|
सोमबार, 30 मार्च 2026, 02:55 अपराह्न
Share
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग संवाद अघि बढाएका छन्। संसद् अधिवेशन आह्वान भइनसकेको अवस्थामा शाहले सातै प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबारदेखि संवाद अघि बढाएका हुन् । उनले सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे । त्यसक्रममा उनीसँग सांसदहरू दलका नेतामाथि भइरहेको धरपकडदेखि जनजीविकाका कुरा […]