विशेष

सञ्चालनमा आएन धरान बसपार्क, जग्गा फिर्ता गर्ने मेयरको प्रस्तावले चर्कियो विवाद

अनलाइनखबर | बुधबार, 24 डिसेम्बर 2025, 09:49 पूर्वाह्न
Share
सञ्चालनमा आएन धरान बसपार्क, जग्गा फिर्ता गर्ने मेयरको प्रस्तावले चर्कियो विवाद
धरान उपमहानगरपालिकालाई हस्तान्तरण भइसकेको आधुनिक बसपार्क सात महिना बित्दा पनि सञ्चालनमा नआएपछि राज्यको करोडौँ रुपैयाँ लगानी र स्थानीयले दिएको नि:शुल्क जग्गा उपयोगविहीन बनेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?