काठमाडौं– केही समयअघि मात्रै ‘एक्स्ट्रा अर्डिनरी ग्रिन कार्ड’ लिएर अमेरिका लागेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले एक वर्ष अघि नै अमेरिकामा कम्पनी खोलेको भेटिएको छ । उनीहरूले अमेरिका जानुअघि एक वर्ष अघि नै अमेरिकाको फ्लोरिडा राज्यमा अन्य दुई जना व्यक्तिहरूसँग मिलेर सुभिना एलएलसी नामक कम्पनी खोलेको भेटिएको हो । फ्लोरिडा राज्यको कम्पनी […]