राष्ट्रिय समाचार
स्क्यामरका नयाँ–नयाँ जुक्ति : पठाएको लिंक र कोड फलो गर्दा खाता रित्तै !
जेनजी आन्दोलनका क्रममा टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका अनलाइनसँग सम्बन्धित करोडौं रुपैयाँ ठगीका उजुरी जले ।
पीडितहरूले ठगीका उजुरी दिएपछि प्रहरीले खाता जाँच गर्न सम्बन्धित बैंकलाई पत्राचार गरेको थियो । तर, उजुरी नै जलेपछि पुन: फाइल खडा गरेर शुरूदेखि नै अनुसन्धान गर्ने तयारीमा प्रहरी जुटेको छ ।
पुराना फाइल खडा गर्ने चुनौतीका बीच नयाँ उजुरी पनि उत्तिकै परिरहेका छन् ।
पछिल्लो एक सातामा अनुसन्धान कार्यालयमा अनलाइन ठगीका २८ वटा उजुरी परिसके । अनलाइनमार्फत कुर्ता मगाएकी एक युवती आफू ठग...
पूरा समाचार पढ्नुहोस्