रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)
khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 10:56 अपराह्न
Share
काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ हिमशृङ्खलामा आरोहणका लागि गएका सात जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । मृतकमध्ये पाँच विदेशी नागरिक रहेका छन् । सशस्त्र प्रहरीका अनुसार आज बिहान यलुङरी हिमालको आधारशिविर नजिकै गएको ठूलो हिमपहिरोमा परेर उनीहरूको ज्यान गएको हो । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।मृतकहरूको […]