विशेष

बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी शर्मा ओली

अनलाइनखबर | आइतबार, 21 डिसेम्बर 2025, 08:04 अपराह्न
Share
बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी शर्मा ओली
ओलीको जवाफ छ- बयान दिन मानेन भने गोली ठोकै हुन्छ नि । यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने.. । यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली । उहाँहरूसँग छ नि त बन्दुक । के सानातिना कुरा गरिराख्या ? भएन भने आजीवन थुन्दिने, बयान नगरेबापत ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}