विशेष
त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने एक विद्यार्थीले तीन र दुई विद्यार्थीले दुई/दुई पदक तथा पुरस्कार पाउने भएका छन् ।
त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बुटवल बहुमुखी क्याम्पस बुटवल स्नातकोत्तर तहमा (अर्थशास्त्र) सर्वोकृष्ट अङ्क ल्याउने कमल पौडेलले तीन पदक र पुरस्कार पाउने भएको जानकारी दिए । उनका अनुसार पौडेलले नै तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउने भएका हुन् ।
यही पुस १० गते त्रिपुरेश्वरस्थ...
पूरा समाचार पढ्नुहोस्