खेलकुद

राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगितामा १२ टोली

lokaantar.com | आइतबार, 21 डिसेम्बर 2025, 07:44 अपराह्न
Share
राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगितामा १२ टोली
नेपाल बास्केटबल संघको आयोजनामा यही पुस ७ देखि १२ गतेसम्म ली-निङ बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ । बौद्धमा हुने उक्त प्रतियोगिता हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिता पनि हो । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । त्यसबाट चारवटा टोली राष्ट्रिय बास्केटबल लिगका लागि छनोट हुनेछन् । राष्ट्रिय बास्केटबल लिगमा चार टोली यसअघि नै छनोट भइसकेका छन् । ली निङ बास्केटबल प्रतियोगिताका संयोजक नोर्वु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी यसअघि नै राष्ट्रिय लि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}