खेलकुद
अमेरिकाले युएईलाई दियाे २९३ रनको विशाल लक्ष्य, मुकामल्ला र मिलिन्दको उत्कृष्ट शतक
काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय खेलमा संयुक्त राज्य अमेरिकाले घरेलु टोली युएईलाई जितका लागि २९३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर युएईले पहिला बलिङ गर्ने निर्णय लिएको थियो। युएईको निर्णयलाई गलत साबित गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर २९२ रनको विशाल […]
पूरा समाचार पढ्नुहोस्