अर्थतन्त्र
सफलताको कथा : कञ्चनपुरका रानाले गरे च्याउखेती गरेर लाखौँ आम्दानी
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन् । अठार महिने कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्दै वार्षिक रु १५ लाखभन्दा बढीको च्याउ बिक्री गर्छन् । खर्च कटाएर उउले वर्षमा झण्डै रु १० लाख नाफा कमाउने गरेका […]
पूरा समाचार पढ्नुहोस्