राष्ट्रिय समाचार

जेनजी आन्दोलनमा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका छाड्न रोक

lokaantar.com | सोमबार, 03 नोभेम्बर 2025, 01:51 अपराह्न
Share
जेनजी आन्दोलनमा बढी क्षति भएका क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यका छाड्न रोक
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जलाई काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गर्दै त्यस्ता इन्चार्जलाई हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको हो । ती इन्चार्जलाई भदौ २३ र २४ गतेको घटना सम्बन्धी सोधपुछका लागि कुनै पनि समयमा जाँचबुझ आयोगमा उपस्थितिका लागि बोलाइने हुँदा उपत्यका छाड्न नदिन भनिएको छ ।  भदौ २३ गते संसद् भवनमा आन्दोलनकारी प्रवेश गर्न खोजेपछि प्रहरीले ग...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?