राष्ट्रिय समाचार
लुम्बिनीमा समानुपातिक उम्मेदवारका आकांक्षीसँग रास्वपाको छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम टंगो लगाउन लुम्बिनी प्रदेशमा उम्मेदवारसँग छलफल शुरू गरेको छ ।
रास्वपाका संस्थापक सदस्य तथा सचिवालय सदस्य गणेश पराजुलीको नेतृत्वमा उम्मेदवारहरूसँग छलफल अघि बढाइएको हो ।
छलफलमा प्रदेश सभापति देवराज पाठकसहित पार्टीका अन्य प्रदेशस्तरीय नेताहरूको सहभागिता रहेको छ ।
लुम्बिनी प्रदेशबाट समानुपातिक सांसद उम्मेदवारका लागि ४५ जनाले आकांक्षीका रूपमा निवेदन दिएका छन् ।
‘जान्नेलाई छान्ने विधि’ अन्तर्गत समानुपातिक सांसदका उम्मेदवारसँ...
पूरा समाचार पढ्नुहोस्