विशेष
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ- महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्ने बताएका छन् ।
संविधानको परिपालक र संरक्षकको जिम्बेवारीमा समेत रहेका राष्ट्रपतिको गम्भिर संवैधानिक असावधानी र कमजोरी कै कारण सार्वभौम नेपाली जनताको बिबेकको मतले निर्वाचित जनप्रतिनिधिमुलक सर्वोच्व संस्था प्रतिनिधिसभाको षडयन्त्रमुलक र...
पूरा समाचार पढ्नुहोस्